काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था अघि बढाएपछि निजामती प्रशासनमा व्यापक तरंग उत्पन्न भएको छ। हाल कानुन मन्त्रालयमा रायका लागि रहेको विधेयक यथावत् पारित भए झन्डै १३ हजार वरिष्ठ कर्मचारी एकैपटक सेवाबाट बाहिरिनेछन्। भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले…