Logo

लगानी र उत्पादन प्रवर्द्धनका लागि ठोस कदम चाल्न माग

इटहरी  ।उद्योगी तथा व्यवसायीहरूले सरकारले तत्काल व्यवसायमैत्री नीति अवलम्बन गर्दै लगानी, उत्पादन र निजी क्षेत्रको मनोबल बढाउने गरी ठोस कदम चाल्नुपर्ने माग गरेका छन्। उद्योग वाणिज्य संघ इटहरीको २६औँ तथा २७औँ वार्षिक साधारणसभाका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरूले आर्थिक मन्दी, जटिल कर प्रणाली, बैंकको उच्च ब्याजदर र व्यापारमा आएको सुस्तताले निजी क्षेत्र गम्भीर संकटमा…