Logo

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । बैंकले ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक…