Logo

गोलबजार–७ मा ‘टीबी फ्री अभियान’ : ७५ जनाको निःशुल्क एक्स–रे परीक्षण, ४ जना शंकास्पद क्षयरोगी पहिचान

सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ मा क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले ‘टीबी फ्री अभियान’ अन्तर्गत शंकास्पद क्षयरोगी खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। चन्दलालपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित एक्स–रे प्रविधिमार्फत स्थानीयवासीको क्षयरोग परीक्षण गरिएको थियो। स्वास्थ्य चौकीकी इन्चार्ज रीता कुमारी सिंहका अनुसार कार्यक्रममा ७५ जनाले निःशुल्क…