म्याग्दी। २३औँ राष्ट्रिय धान दिवस २०८३ को अवसरमा आज म्याग्दीका उत्कृष्ट चार जना कृषकहरूलाई पुरस्कृत गरिएको छ। कृषि विकास कार्यालय, म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा रघुगङ्गा गाउँपालिका २ का नौबहादुर केसी, बेनी नगरपालिका ३ भकिम्लीका लालबहादुर पुन, बेनपा १ रत्नेचौरका उमादेवी उपाध्याय र बेनपा ४ सुर्केमेलाका डिलबहादुर खत्रीलाई पुरस्कृत गरिएको हो। सीरबारी कृषि फर्मका सञ्चालक केसीले…