Logo

राष्ट्रिय धान दिवसको अवसरमा चार जना कृषक पुरस्कृत

म्याग्दी। २३औँ राष्ट्रिय धान दिवस २०८३ को अवसरमा आज म्याग्दीका उत्कृष्ट चार जना कृषकहरूलाई पुरस्कृत गरिएको छ। कृषि विकास कार्यालय, म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा रघुगङ्गा गाउँपालिका २ का नौबहादुर केसी, बेनी नगरपालिका ३ भकिम्लीका लालबहादुर पुन, बेनपा १ रत्नेचौरका उमादेवी उपाध्याय र बेनपा ४ सुर्केमेलाका डिलबहादुर खत्रीलाई पुरस्कृत गरिएको हो। सीरबारी कृषि फर्मका सञ्चालक केसीले…