Logo

बजेट लक्ष्यहीन र सेटिङ नै सेटिङको पुलिन्दा : नारदमुनि राना 

काठमाडौं ।  एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहीन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताएका छन् ।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट हावादारी, लक्ष्यहिन, गन्न्तव्यहीन र सेटिङ नै सेटिङको पोको रहेको बताएका हुन् ।  ‘संविधानले…