Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडाैं । आइतबार सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनकाे मूल्य प्रतिताेला २ लाख ९३ हजार २ सय रुपैयाँमा काराेबार भईरहेकाे छ । गत शुक्रबार सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम थियो । त्यस्तै चाँदीको मूल्यपनि तोलामा ५५ रुपैयाँले…