Logo

एकैदिन ५ हजार १०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्यमा प्रतितोला ५ हजार १०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम गरिएको छ । हिजो बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको…