Logo

पहिराेले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट ।  अविरल वर्षापछि पहिरो र लेदो खसेर अवरुद्ध बनेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मङ्गलबार र बुधबार परेको लगातार वर्षाका कारण कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ को खुलालुदेखि बाजुराको सीमाक्षेत्र लैफुसम्म विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सडक अवरुद्ध भएको थियो। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार दुई दिनदेखि प्रभावित…