Logo

दक्षिण पूर्वी एसियालीका आँखा स्वास्थ्य विशेषज्ञको बैठक काठमाडौंमा हुँने

दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक काठमाडौंमा हुने तयढ भएको छ । काठमाडौंमा हुने उक्त बैठक विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीको वित्तीय र प्राविधिक सहयोगमा हुन लागेको हो । नेपाल आँखा कार्यक्रम नाम दिईएको बैठक तिलगंगा आँखा प्रतिष्ठान(विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र) ले आयोजना गर्न लागेको हो । बैठक…