Logo

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा आदिवासी जनजाति आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।