Logo

वैधानिक कमीशनखोर बन्दै आयल निगम, ओलीको निर्देशनमा यसरी बढाईयो तेलको मूल्य

अन्तरराष्ट्रिय बजारमा तेलको भाउ स्वाट्टै झर्दा पनि मूल्य नघटाउने नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय नाकाबन्दीका बेला तेलको तस्करीबाट प्राप्त कालोधनमा रमाइरहेको वर्तमान सत्ताधारी दल (ने.क.पा.) र उसको शीर्ष नेतृत्वको दबाबका कारण स्वचालित मूल्य समायोजनलाइ बहाना बनाएर तेलको भाउ बढाइएको निगम स्रोतले दाबी गरेको छ । नाकाबन्दीका बेला प्रधानमन्त्री रहेका के.पी. ओलीले…