Logo

१४ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

बिर्तामोड । नेपाल–भारत सीमास्थित झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिका–४, टाघनडुब्बामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट १४ ग्राम ७१ मिलिग्राम ब्राउनसुगर (खैरो हेरोइन) फेला परेको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ ६:३० बजे झापा गाउँपालिका–४, टाघनडुब्बामा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यात्रीलाई शङ्का लागेर…