Logo

‘शून्य बेरुजु’ लक्ष्यसहित कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बजेट कार्यान्वयन सुधार, आयोजनाको छनोट, आन्तरिक आम्दानीमा वृद्धि गर्ने जस्ता कुरालाई नीतिगत रूपमै…