Logo

प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी नवराज अधिकारीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि खुला गरेको हो। संस्थापक शेयरको खरिद–बिक्रीमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने प्रावधानअनुसार हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ। शेयर खरिद गर्न इच्छुक विद्यमान…