काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारको बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रमा सभापति गगन थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महासचिव गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरेको विज्ञप्तिमार्फत…