Logo

पूर्वाधारको पर्खाइमा पर्यटनको अपार सम्भावना बोकेको रामारोशन

सुर्खेत । प्राकृतिक सौन्दर्य, उच्च पहाडी पाटन, तालतलैया र जैविक विविधताले भरिपूर्ण अछामको रामारोशनमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ । तर पर्यटकको संख्या बढ्दै गए पनि सडक, सञ्चार, आवास र खानेपानीलगायत आधारभूत पूर्वाधारको विकासले अपेक्षित गति लिन सकेको छैन । समुद्री सतहदेखि करिब २ हजार ५० मिटरदेखि ३ हजार ७९२ मिटरसम्मको उचाइमा फैलिएको…