काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं मतदाताहरूको अन्तिम नामावली औपचारिक रूपमा सार्वजनिक गरेको छ । कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् । कांग्रेसको विधान २०१७ (एघारौँ संशोधन सहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौंमा…