Logo

केन्द्रका मन्त्रीहरुको प्रदेश २ का मुख्यमन्त्रीले खोले यस्तो पोल, जसमा मुछिए फोरमका मन्त्री, उपेन्द्र यादव फायर

संघीय सरकारका मन्त्रीहरुमाथि प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले लुट्ने र ठग्ने धन्दामा तल्लिन रहेको आरोप लगाएका छन्। उनले सिंहदरबारमा लुटेराहरुको जमात मात्र बसेको आरोप लगाए। वीरगन्ज उद्योग वाणिज्य संघको ४३औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई लक्षित यस्तो आरोप लगाएका हुन्।…