परिवर्तन गाउँपालिका वार्ड न. ५ राङकोट रोल्पाले आउँदो बैशाख १२ गते देखी २० गते सम्म 'वृहत सांस्कृतिक, कृषि तथा खेलकुद महोत्सव' गर्ने भएको छ । स्थानिय कृषि पर्दशनी , स्थानिय कला संस्कृतिको पर्वदन तथा स्थानिय स्तरका खेलाडीहरुको प्रोत्साहन गर्ने उद्देश्यका साथ सो महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । गत विहिवार परिवर्तन गाउँ पालिका ५…