आजकल जहाँ पनि र जुन कलाकारलाई पनि महोत्सवको चटारो छ । हरेक जिल्लामा महोत्सवहरु आयोजना भैरहेका छन् । कतिपय महोत्सवहरु सफल हुन्छन् त कतिपय असफल । कतिपय आयोजकले सानो सानो गल्ती पनि हुन दिन्नन् । कतिपय आयोजकले साना देखि ठुला सम्म गल्ती कमजोरी गर्ने गर्छन् । कतिपय आयोजकले कलाकारलाई चिन्छ्न् त कतिपय आयोजकले कलाकारलाई समेत…