काठमाडौं । स्नो रिभर्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँड भएको हो। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ७ लाख ७८ हजार १२५ कित्ता सेयरको अन्तिम बाँडफाँड नतिजा सार्वजनिक गरिएको हो । कुल २६ लाख १ हजार ८४८ जना आवेदकहरूले २ करोड ७९ लाख ५९ हजार…