काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ११.९५ अंकले बढेर २,५७८ को विन्दुमा कायम भएको छ । आज १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी…