Logo

पप्पु कन्स्ट्रक्सनले समयमै पुल निर्माण नगर्दा २ नगरपालिकाका बासिन्दा प्रभावित

पप्पु कन्स्ट्रक्सनले समयमै पुल निर्माण नगर्दा रौतहट जिल्लाका गौर,इशनाथ, राजपुर र परोहा नगरपालिकाका बासिन्दा प्रभावित भएका छन् । रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका लाई जोड्ने लाल बकैया नदीमा निर्माणाधिन पुलले गति लिन नसक्दा त्यसक्षेत्रका बासिन्दा चिन्तित रहेका छन । पप्पु कन्स्ट्रक्सनले समयमै पुल निर्माण सम्पन्न गर्न चासो नदेखाएको हो । २०७१ असार २९ गते…