Logo

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्य तालिका सार्वजनिक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्य तालिका स्वीकृत गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्य तालिकाबारे प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत कार्य तालिकाअनुसार जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने छ। यस्तै, जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन तथा जेठ…