काठमाडौं । आज शुक्रबार सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटसम्म चलेको रोमाञ्चक खेलमा ३–२ को हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा भारतले नेपाललाई २१–२५, २५–२०, २५–१९, २१–२५ र १५–९ ले पराजित गरेको हो। पहिलो सेटमा उत्कृष्ट सुरुवात गर्दै…