काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई वेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्याल सभा सञ्चालनको सन्दर्भमा पेलेरै अगाडि बढेका छन् । प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए । स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधकाबीच बैठक अगाडि बढाएका हुन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र…