Logo

प्रधानमन्त्री सदनमा आउनुहुन्छ, नआउने त कुरै छैन – रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने बताएका छन् । तर, कहिले उपस्थित हुने भन्नेबारे उनले जानकारी दिएनन् । बुधबार संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न गर्दा लामिछानेले भने, “प्रधानमन्त्री आउनुहुन्छ, नआउने भन्ने कुरै छैन । आएपछि तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ । प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिले आफूलाई दबाब परेको हो…