चिकित्सा शिक्षामा सर्वसुलभता तथा चिकित्सा उपचारमा सहजताका लागि १६ पटकसम्म आमरण अनसन बसेका सत्याग्रही डा गोविन्द केसीका मागप्रति पछिल्लो समय निकै रुष्ट रुपले क्याम्पेन नै गरेका नेकपाका जुझारु नेताका रुपमा परिचित योगेश भट्टराईको असली रुप सार्वजनिक भएको छ । डा केसीको १५ औं चरणको अनसनसम्म निकै राम्रो कदम भनी प्रशंसा गरेर नथाक्ने भट्टराईले नेपाल नर्सिङ…