मेगा बैंकले गेरुवा गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।गेरुवा गाउँपालिका –५, पशुपतिनगरमा मा खोलिएको शाखाको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.ले आइतबार उद्घाटन गरे । समारोहमा अध्यक्ष के. सी ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरेका थिए । वित्तीय समावेशिताको नारा सहित हलो देखि हाइड्रो सम्म…