पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप बढ्दै गएको छ ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै सत्तारुढ दल नेकपा र प्रतिपक्ष दल कांग्रेसका नेताहरु एकअर्कालाई गलत ठहर्याउन प्रयास गरे । नेकपाका नेता महेश बस्नेतले नेपालको लोकतान्त्रिक इतिहासमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको स्विकार गर्दै अबका दिनमा कांग्रेसले आन्दोलन गर्न जरुरी नभएको तर्क…