Logo

उत्कृष्ठ कृषक तथा समुहहरु लाई पुरस्कृत गर्दै गेरुवा गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनी सम्पन्न

बर्दिया गेरुवा गाँउपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत तथा कृषकलाई कृषि पेशा प्रति थप प्रोत्साहित गर्नकालागि गेरुवा गाउँपालिका वडा नं. ६ स्थित कल्पेश्वर महादेव खेल मैदानमा सञ्चालित ३ दिने गाउँपालिका स्तरिय कृषि मेला उत्कृष्ठ कृषक तथा समुहहरु लाई पुरस्कृत गर्दै सम्पन्न भएको छ…