Logo

समाचार

केसीको समर्थनमा उत्रिएका डेढ दर्जन डाक्टर पक्राउ



त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षण अस्पतालबाट र्याली निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनसनरत डा. गोविन्द केसीको समर्थन शिक्षण अस्पताललगायत देशभरका चिकित्सकहरु आन्दोलनरत रहेका छन् ।

 

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ११:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।