Logo

बरिष्ठ कलाकार बि.एस राणाको ७८ वर्षको उमेरमा निधन

वरिष्ठ कलाकार वि.एस राणाको ७८ वर्षको उमेरमा  शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि उनी करीब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए । अन्तिम समयमा उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले बताएको छ। वि.एस राणाको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ । सन् १९९९ साउनमा नरेन्द्रशम्सेर…