सिरहा। सिरहाको नवराजपुर गाउँपालिकास्थित सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट र फेयर एण्ड लभ्लीसहितको ट्रक नियन्त्रणमा लिएको छ। भारततर्फ अवैध तस्करी हुन लागेको आशंकामा ट्रक चालकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत जानकारी अनुसन्धानपछि बाहिर आउने बताइएको छ। शनिबार मध्यराति गाडीको बत्ती बन्द गरी खेतै-खेत भारततर्फ जाँदै गरेको तस्करीका…