Logo

विश्वकप लिग–२: अमेरिकामाथि नेपालको प्रभावशाली जित

काठमाडौँ। विश्वकप लिग-२ अन्तर्गत जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको प्रभावशाली जित निकालेको छ। जित्नै पर्ने कठिन अवस्थामा रहेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै प्रभावशाली जित निकालेको हो। नेपालको जितमा कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक हो। उनले १ सय १८ बलमा १ सय २० रनको अविजित शतकीय इनिङ्स…