Logo

वाचापत्र सार्वजनिक गर्दै नवजीवन सहकारीको सञ्चालक सदस्यमा जयराज जोशीको स्वतन्त्र उम्मेदवारी

धनगढी। नवजीवन सहकारी संस्थाको आगामी साधारणसभा तथा निर्वाचनको सरगर्मी बढेको छ। सहकारीको आगामी नेतृत्व चयनका लागि विभिन्न पदमा आकांक्षीहरू सक्रिय बनेसँगै संस्थाभित्र चुनावी माहोल तातेको हो। यसैबीच आज सहकारीको सदस्य पदका स्वतन्त्र उम्मेदवार जयराज जोशीले आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्। उनले सहकारीको पारदर्शिता, सदस्यको बचत सुरक्षालाई प्राथमिकता, ऋण प्रवाहलाई व्यवस्थित बनाउने तथा संस्थाको आर्थिक अवस्था…