काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अघि सारेको पाँच वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पु¥याउने तथा अर्थतन्त्रको आकार एक सय खर्ब रुपैयाँ नजिक पु¥याउने लक्ष्य चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक देखिएपनि आन्तरिक उत्पादन कमजोर अवस्थामा रहेकाले सरकारको महत्वाकांक्षी लक्ष्य हासिल गर्न व्यापक संरचनात्मक सुधार…