काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार लोकतान्त्रिक पद्धति, संवैधानिक मर्यादा र स्थापित राजनीतिक संस्कृतिप्रति अपेक्षित रूपमा ईमान्दार देखिन नसकेको बताएका छन् । स्कुल अफ डेमोक्रेसी वाग्मति प्रदेशद्वारा काठमाडौंमा आयोजित " उन्नत लोकतन्त्रका चुनौती " विषयक बिमर्श कार्यक्रममा महरले संघीय संसदमा राष्ट्रपति द्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै सभाहलबाट बाहिरिनुलाई…