Logo

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले यदि इरानी ट्याङ्कर तथा व्यापारी जहाजहरूलाई आक्रमण गरिएमा क्षेत्रीय रूपमा रहेका अमेरिकी लक्ष्यहरूमा कडा प्रतिक्रिया दिन सकिने चेतावनी दिएको छ। इरानी सञ्चारमाध्यमका अनुसार गाड्र्सले इरानी जहाज वा व्यापारिक ढुवानीमा कुनै प्रकारको आक्रमण भएमा त्यसको गम्भीर जवाफ दिइने स्पष्ट पारेका छन्। यो अभिव्यक्ति हालै ओमानको खाडीमा देखिएको तनावपछि आएको हो। अमेरिकी…