Logo

सूर्यज्योति लाइफको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?

काठमाडाैं । चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे खुद बीमाशुल्क आर्जनसँगै नाफामा पनि सुधार आएकाे छ । कम्पनीले ८ अर्ब ६१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म ७ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । बीमाशुलक आर्जन…