काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ उपत्यकाका विभिन्न स्थान, विशेषगरी बागमती नदी किनार क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासीका संरचना हटाउने सरकारी तयारीप्रति ध्यानाकर्षण गराउँदै वास्तविक सुकुम्वासीको पहिचान गरी उचित व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले वैशाख १२ गतेदेखि सुरु हुने भनिएको अवैध घरटहरा हटाउने अभियानका सन्दर्भमा सरकारलाई पत्र पठाउँदै, पहिचान र पुनर्स्थापनाको प्रक्रिया पूरा नगरी बल…