Logo

अन्ततः रविले स्वीकारे सहकारीको रकम अपचलन, रास्वपामा बढ्यो असन्तुष्टि

सहकारीको रकम अपचलनमा संसद्, संसदीय विशेष समिति, प्रहरी र अदालती बयानसम्ममा आफ्नो संलग्नता अस्वीकार गर्दै आफैमाथि राजनीतिक प्रतिशोध साँधेर पकाउ गरी हिरासतमा राखिएको दाबी गर्दै आइरहेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले अहिले आएर सहकारीको रकम हिनामिनामा घुमाउरो तरिकाले आफ्नो सलग्नता स्वीकारेका छन्। स्वीकार गर्दा उनले भनेका छन्-आफ्नो खातामा सहकारीबाट रकम आएकोले आफूले चलाएको तर…