Logo

आफ्ना जोडिंदा अनुसन्धान ब्रेक, फाइल खोल्दा जोडिएकालाई जोगाउन सरकार फेरिएको हो ?

काठमाडौं । प्रचण्ड सरकार ढाल्न प्रम ओली र डा. आरजु लाग्नुको कारण नक्कली भूटानी प्रकरण, टेरामक्स काण्ड, गिरीबन्ध काण्ड, सहकारी काण्ड, सुन काण्ड जस्ता सिआईवीको छानविनमा परेका फाईल हुन् । ती फाइल खोल्दा जोडिएकालाई जोगाउन सरकार फेरिएको हो भन्ने कुरा संसारले देख्यो । सरकारले जसरी सहकारीका पीडितको रकम खाने माथि छानविन गर्ने कुरा गर्यो त्यहाँ…