काठमाडौं । एमालेमा गुटका आधार चम्कदै छ । अध्यक्ष एवं प्रम केपी ओलीले महासचिवको कुरा सुनेर अर्थमन्त्रीलाई असफल बनाउन डा. युवराज खतिवडाजस्ता भ्रष्टलाई आर्थिक सल्लाहकार बनाए । त्यसको असर धामधम देखिदै छ । एमालेको मिसन ०८४ लाई उपनिर्वाचन परिणामले भत्काइ दिएको छ । तर, पनि डाको चर्को छ । पोख्रेलको दुई दलीय व्यवस्था माथि उपनिर्वाचन परिणामले…