Logo

ओली–खनालबीच पौने चार घन्टा संवाद

प्रधानमन्त्री केपी ओली तथा नेकपाका तेस्रो वरीयताका वरिष्ठ नेता झलनाथ खनालबीच पौने चार घन्टा लामो संवाद भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारबाट अकस्मात बोलाइएपछि खनाल बिहीबार बिहान १० बजेतिरै त्यहाँ पुगेका थिए । उनीहरूबीच पौने २ बजेसम्म लगातार छलफल भएको हो । ‘हामीबीच करिब पौने चार घन्टा दु:ख–सुखका धेरै अनौपचारिक कुराकानी भयो,’ ओलीसँगको छलफलबारे खनालले नयाँ पत्रिकासँग भने, ‘जीवन,…