Logo

जनतामा आशा जगाउने कि धम्क्याउने ? जनताले कसलाई विश्वास गर्ने ?

काठमाडौं । एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री बन्दा जनतामा एक प्रकारको वितृष्णा उब्जिएको छ । लामो समय सत्तामा बसिरहने तर जनताको हितमा काम गर्न नसक्ने प्रवृत्तिले गर्दा दलहरू मिल्नु र नमिल्नुको कुनै अर्थ देखिँदैन । २०६२/६३ को राजनीतिक परिवर्तन पछि जनतालाई ठुलो आश्वासन र विश्वास नेताहरूले दिएका थिए । तर, जब उनीहरू कुर्सीमा पुगे त्यसबेला…