Logo

जनता तपाईंको दास होइन दाहाल ज्यू !

काठमाडौं । पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफू पूर्व प्रधानमन्त्री रहेका र हालमा पनि संघीय संसदको प्रमुख विपक्षी दलको नेता रहेको विर्सिएर जनतालाई आफ्ना पक्षमा पार्न उत्तेजित र अराजनीतिक भाषा प्रयोग गरिरहेका छन् । १८ महिनासम्म प्रधानमन्त्री रहँदा उनले जनताको हितको लागि कुनै ठोस उपलब्धिमूलक कार्य गर्न सकेनन् । उनी विचौलियाहरूको कब्जामा पुगे…