Logo

मदन भण्डारी राजमार्ग केपी शर्मा ओलीको गृहनगर दमकसँग जोड्न चलखेल

निर्माणाधीन मदन भण्डारी राजमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकसँग जोड्न चलखेल भएको भन्दै सत्तारूढ दलकै सांसदले आपत्ति जनाएका छन् । उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई भेटेरै राजमार्ग चुरेको फेदी हुँदै लैजान आग्रह गरेका छन् । पूर्वपश्चिम राजमार्गदेखि १७ किलोमिटर उत्तरमा मदन भण्डारी राजमार्गको रेखांकन हुनुपर्ने उनीहरूको माग छ। मोरङ क्षेत्र नम्बर…